[caption id="attachment_21847" align="alignnone" width="290"] Screenshot[/caption] काठमाडौं- रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि होटल मेची क्राउनले २६ लाख रुपैयाँ सहयोग गरेको छ। होटल मेची क्राउनका तर्फबाट सञ्चालक बलराम साकोटाले प्रधानमन्त्री...